June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

पूर्वीचौकी गाउपालिकाले ल्यायो ५१ करोड ६९ लाखको बजेट

पूर्वीचौकी गाउपालिकाले ल्यायो ५१ करोड ६९ लाखको बजेट

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले ५१ करोड ६९ लाख ८८ हजार ७ सय २५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकाले सो बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाको १७ औँ गाउँ सभाबाट आगामी आर्थिक वर्षका लागि ५१ करोड ६९ लाख ८८ हजार ७ सय २५ रुपैयाँ बराबरको बजेट गाउँपालिकाकी उपाध्यक्ष…

बडीकेदार गाउँपालिकाले ल्यायो ४४ करोड २१ लाख ५० हजार बजेट

बडीकेदार गाउँपालिकाले ल्यायो ४४ करोड २१ लाख ५० हजार बजेट

डोटी । डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि ४४ करोड २१ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७ औँ गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले अनुमानित कुल आय ४४ करोड २१ लाख ५० हजार हुने बजेट सार्वजनिक गरेको हो। आगामी वर्षका लागी सङ्घीय सरकार समानिकरण अनुदान ९…

  • बोगटान फुड्सिल गाउँपालिकाले ल्यायो ४५ करोड ६६ लाखको बजेट

    बोगटान फुड्सिल गाउँपालिकाले ल्यायो ४५ करोड ६६ लाखको बजेट

    डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आगामि आर्थिक वर्षका लागी ४५ करोड ६६ लाख बिस हजारको बजेट ल्याएको छ । बोगटान फुड्सिल गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागी ४५ करोड ६६ लाख बिस हजारको बजेट ल्याएको हो...

  • शिखर नगरपालिकाले ल्यायो ७१ करोडको बजेट

    शिखर नगरपालिकाले ल्यायो ७१ करोडको बजेट

    दिपायल । डोटीको शिखर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७१ करोड ७ लाख ४३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार आयोजित १९औँ नगर सभामा उपप्रमुख सुनिता रावल जोराले उक्त बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत कुल बजेटमध्ये...

  • दिपायल सिलगढी नगरपालिकालेे ल्यायो ८८ करोड ५९ लाख बजेट

    दिपायल सिलगढी नगरपालिकालेे ल्यायो ८८ करोड ५९ लाख बजेट

    डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०८२/०८३ का लागि ८८ करोड ५९ लाख रूपैयाँको बजेट ल्याएको छ । दिपायल सिलगढी नगरपालिकाको १९ आै नगर अधिवेशन तथा दोस्रो बैठकमा उपप्रमुख कलावती महर साउँदले सो बजेट प्रस्तुत गरेकी हुन्...

  • शिखर नगरपालिकामा भेटिए १८ जनामा क्षयरोगका बिरामी

    शिखर नगरपालिकामा भेटिए १८ जनामा क्षयरोगका बिरामी

    दिपायल।  शिखर नगरपालिकामा १८ जनामा क्षयरोगका बिरामी भेटिएका छन् । डोटीको शिखर नगरपालिकाकामा आयोजित एक कार्यक्रममा उक्त तथाङ्क प्रस्तुत गरिएको हो । शिखर नगरपालिकाका स्वास्थ्य शाखाका सिअहेव अधिकृत बलबहादुुर खत्रीले क्षयरोग अर्धबार्षिक समीक्षा तथा कोल्र्ट विश्लेषण कार्यक्रमा प्रस्तुत गरिएको तथाङ्कमा...

  • सेती नदीमा एक पुरुषको शव फेला

    सेती नदीमा एक पुरुषको शव फेला

    डोटी । सेती नदीमा एक पुरुषको शव फेला परेको छ । डोटीको के।आई.सिंह गाउँपालिका–३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा बेवारिसे पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको...