September 17, 2026, Thursday
२०८३ आश्विन १

विविध

१६२ केजी गाँजासहित दुई पक्राउ, स्कर्टिङ गर्ने जिप पनि नियन्त्रणमा

१६२ केजी गाँजासहित दुई पक्राउ, स्कर्टिङ गर्ने जिप पनि नियन्त्रणमा

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरस्थित भित्री सडकबाट प्रहरीले १६२ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान पौने ३ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा।प्र।०१–०२५ च ०८७७ नम्बरको कारलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीको गस्ती टोलीले रोकेर जाँच गरेको थियो। कारको सिटमा प्लास्टिकले बेरिएका १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको…

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई स्प्लिट डिसिजनका आधारमा पराजित गर्दै ढाँट फाइनल पुगेका हुन्। तीन राउण्डको प्रतिस्पर्धामा पहिलो र तेस्रो जजले ढाँटको पक्षमा २९–२८ अंक दिए भने दोस्रो जजले मर्डोकको पक्षमा २९–२८ अंक दिएका थिए। दुई जजको…

  • कैलालीमा हत्या प्रकरण : प्रेमीसँग मिलेर श्रीमतीले बनाइन् हत्याको योजना

    कैलालीमा हत्या प्रकरण : प्रेमीसँग मिलेर श्रीमतीले बनाइन् हत्याको योजना

    धनगढी । कैलालीमा प्रेमीसँग मिलेर श्रीमान्को हत्या गराएको आरोपमा प्रहरीले एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ। श्रीमानलाई अमरावती जंगलमा पुर्‍याएर हत्या गरेपछि शव कर्णाली नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र...

  • कटुवा पेस्तोलसहित कञ्चनपुरमा चार जना पक्राउ

    कटुवा पेस्तोलसहित कञ्चनपुरमा चार जना पक्राउ

    कञ्चनपुर : कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८ स्थित सालघारी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विशेष सुराकीका आधारमा साउन २५...

  • दीपमाला ढकाल बनिन् मिस नेपाल-२०२६

    दीपमाला ढकाल बनिन् मिस नेपाल-२०२६

    काठमाडौं : मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा अन्य २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । आर्या निशान्त मिस नेपाल इन्टरनेसनल र कोसिस सुब्बा मिस...

  • डोटीमा शिक्षकले गरे आफ्नै श्रीमतीको हत्या

    डोटीमा शिक्षकले गरे आफ्नै श्रीमतीको हत्या

    डोटी : डोटीमा एक जना शिक्षकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जोरायल गाउँपालिका- ४ देउथली बस्ने ५१ वर्षीय चन्द्र बहादुर ओलीले मादक पदार्थ सेवन गरेर श्रीमती ४७ वर्षीया अमृता ओलीकाे हत्या गरेकाे प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय...

  • धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को आयोजना गरिदै

    धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को आयोजना गरिदै

    धनगढी : सुदूरपश्चिम प्रदेशको कला-संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना गरिने भएको छ। बैजनाथ सञ्चार प्रा.लि.ले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी आगामी भदौ १७ गते धनगढीस्थित एस.टी.एस. सिनेमा हलमा कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा आर्थिक...

  • कैलाली विभिन्न स्थानबाट एकैदिन लागुऔषधसहित १५ जना पक्राउ

    कैलाली विभिन्न स्थानबाट एकैदिन लागुऔषधसहित १५ जना पक्राउ

    धनगढी : कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानमा गरिएको अप्रेसनका क्रममा खैरो हेरोइन र गाँजासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने...

Page 1 of 601234Next ›Last »