August 15, 2026, Saturday
२०८३ श्रावण ३०

साहित्य

कला-साहित्यसँग सम्बन्धित तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को को भए नियुक्त ?

कला-साहित्यसँग सम्बन्धित तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को को भए नियुक्त ?

काठमाडौं : सरकारले कला-साहित्यसँग सम्बन्धित तीन महत्वपूर्ण प्रतिष्ठानमा नयाँ पदाधिकारी र सदस्य नियुक्त गरेको छ । सरकारले तीनै प्रज्ञा प्रतिष्ठानमा नयाँ कुलपति, उपकुलपति र सदस्यसहितको नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एरिना ताम्राकार कुलपति बनाएको छ । तीनै…

नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत हो : राष्ट्रपति पौडेल

नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत भएको बताएका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीत समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउने स्पष्ट पारे । उनले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको…

  • पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन

    पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन

    धनगढी । पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ । मंगलवार धनगढीमा आयोजित एक कार्यक्रममा उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको विमोचन भएको हो । विमोचन समारोहमा साहित्यकार डा. नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व...

  • याद धरातलमा हुन्छन्….

    याद धरातलमा हुन्छन्….

    याद धरातलमा हुन्छन् सपना चुचुरामा हुन्छन् कति सपना अधुरा त कति पुरा हुन्छन् ! आउनुहोस् मित्र म पिठ्युँ फर्काएर बसिदिन्छु कमसेकम छुरा राेप्ने तिम्रा रहर त पुरा हुन्छन् ! त्यस कारण म ठुलो मान्छे न बनेको हु थाहा छ जालमा...

  • यस बर्षको मदन पुरस्कार पायो ऐँठनले, टेकवीर मुखियालाई जगदम्बा श्री

    यस बर्षको मदन पुरस्कार पायो ऐँठनले, टेकवीर मुखियालाई जगदम्बा श्री

    काठमाडौं । यस बर्षको मदन पुरस्कार ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई दिने निर्णय गरेको हो । यो पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट...

  • ‘अग्नि’ बाट प्रज्वलित साहित्यिक उज्यालो……!

    ‘अग्नि’ बाट प्रज्वलित साहित्यिक उज्यालो……!

    “एकछिन त मौन रहेँ । यो खबर पहिलो पटक कसलाई सुनाऔँ भन्ने भयो । दायाँबायाँ हेरेँ तर घरमा म एक्लै थिएँ...”  जीवनका गल्छेडाहरुका सुःख दुःखका साथी जीवनसँगिनी सङ्गीता शनिबार दिउँसो नातिनीलाई लिएर नैकाप बजारतिर निस्किएकाले त्यो खुसीको क्षण केहीबेर महाकाव्यकार...

  • मदन पुरस्कारका लागि अग्नि सहित उत्कृष्ट आठ पुस्तक सार्वजनिक

    मदन पुरस्कारका लागि अग्नि सहित उत्कृष्ट आठ पुस्तक सार्वजनिक

    काठमाडौं : मदन पुरस्कारका लागि अग्नि सहित उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज मदन पुरस्कारका लागि २०७८ को सूचीमा उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो । डा. नवराज लम्सालको अग्नि, दामोदर पुडासैनीको नीलो...

  • तिब्बती शरणार्थी भन्छन्- ‘दुङाल’ मेरै कथा हो

    तिब्बती शरणार्थी भन्छन्- ‘दुङाल’ मेरै कथा हो

    काठमाडौं, कात्तिक १३ (ई-रैवार) मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड...

Page 1 of 3123