बजेट शून्यताबीच सुदूरपश्चिममा फेरि सुरु भयो कुर्सीको खेल, तीन सातामै मुख्यमन्त्री फेर्ने कसरत
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तीन साता नपुग्दै सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष सतहमा आएको छ। प्रदेश सरकार बजेट शून्यताको गम्भीर संकटमा रहेका बेला नागरिकका दैनिक प्रशासनिक कामदेखि विकास निर्माणसम्म प्रभावित भइरहेका छन्। तर, सरकारलाई गति...






