सर्वदलीय बैठकमा कांग्रेस-राप्रपा गएनन्, सभामुखले बैठक अनिश्चितकालका लागि स्थगित गरे
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नभएपछि सभामुख भण्डारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्। सभामुख भण्डारीले शुक्रबार बिहान ११ बजेका लागि...


