July 25, 2026, Saturday
२०८३ श्रावण ९

फिचर

कमैया मुक्तिको २६ वर्ष- समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता

कमैया मुक्तिको २६ वर्ष- समस्या जहाँको त्यहीँ, पूर्जा छ, छैन स्रेस्ता

सुदूरपश्चिम : कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए। सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो। सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन। त्यसयता मालपोत कार्यालय धाउँदा–धाउँदा वर्षौं बिते, समस्या भने जहाँको त्यहीँ…

भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

अछाम : धेरैका निम्ति कडा प्रतिस्पर्धाबाट छानिएर लोक सेवामा नाम निकाल्नु सबैभन्दा ठूलो खुसी हुन सक्छ । अछामका २३ वर्षीय लोकेन्द्र बोहराका निम्ति पनि यस्तै भयो । तर उनले हासिल गरेको सफलता अपवाद जस्तै छ । हेल्थ असिस्टेन्ट (अहेव) को पढाइ सकेर लोक सेवा तयारी गरेका बोहराले पुस २०८१ देखि भदौ २०८२ सम्म आयोगले फरकफरक प्रदेशमा लिने सातवटा…

  • सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

    सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

    अछाम : घरअगाडि साँघुरो छाउगोठको एउटा कुनामा लुगा राखेकी छन्, अर्कातिर चुलो छ । झ्याल नभएको गोठमा धूवाँ डम्म भइहाल्ने हुनाले उनी प्रायः कम आगो बाल्छिन् । छेउमा पराल बिछ्याएर त्यसमाथि केही लुगा राखेर शिशु र आफ्ना लागि सुत्ने जोहो गरेकी छन् ।...

  • अपाङ्गता र गरिबीकै कारण पढाइबाट बञ्चित छन् सुदूरपश्चिमका बालबालिका

    अपाङ्गता र गरिबीकै कारण पढाइबाट बञ्चित छन् सुदूरपश्चिमका बालबालिका

    अछाम : मंगलसेन नगरपालिका-५ का रोहित ढुंगाना १६ वर्षका भए। कान नसुन्ने, बोल्न नसक्ने जन्मजात अपाङ्गता भएका रोहितले विद्यालय शिक्षा भने पूरा गर्न सकेका छैनन्। रोहित ६ वर्षको हुँदा उनका बुवाले साँफेबगर नगरपालिका-२ मा रहेको त्रीपुरा सुन्दरी माध्यमिक विद्यालयमा भर्ना...

  • आगजनीले खण्डहर बनेको सिंहदरबार इतिहास बोकेर फेरि उभिनेछ

    आगजनीले खण्डहर बनेको सिंहदरबार इतिहास बोकेर फेरि उभिनेछ

    काठमाडौं : जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका...

  • भीमदत्त पन्त : विद्रोहदेखि विचारसम्मको जनयात्रा

    भीमदत्त पन्त : विद्रोहदेखि विचारसम्मको जनयात्रा

    कञ्चनपुर । जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उनले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता महान् व्यक्तित्वमध्ये एक हुन, क्रान्तिकारी किसान नेता भीमदत्त...

  • ५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

    ५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

    कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुने रहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले।  बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर...

  • ६५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै ज्येष्ठ नागरिक

    ६५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै ज्येष्ठ नागरिक

    कैलाली । बिहान करिब साढे ११ बजेतिर धनगढीको मुख्य सडकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेका विद्यार्थीको भीड थियो । १६र१७ वर्षे किशोरकिशोरीहरुको भीडमा एक वृद्धको उपस्थितिले सबैको ध्यान तान्यो । विद्यालयको पोसाक लगाएका, हातमा प्रवेशपत्र बोकेका ती वृद्ध...

  • फागुन १ फर्केर हेर्दा : राज्यको २१ अर्ब खर्च तर पूर्वलडाकु व्यवस्थापन अधुरै

    फागुन १ फर्केर हेर्दा : राज्यको २१ अर्ब खर्च तर पूर्वलडाकु व्यवस्थापन अधुरै

    काठमाडौँ । राज्यको करिब २१ अर्ब खर्च भइसकेको माओवादी सेनाका लडाकु व्यवस्थापन अझै अधुरै छ । २०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता भएपछि सुरु भएको लडाकु व्यवस्थापन अझै टुंगोमा पुग्न सकेको छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दुवै संसद्बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलले...

Page 1 of 101234Next ›Last »