स्पेनमा तीव्र गतिको रेल दुर्घटना : ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाडौं । स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्। बुधबार बिहान राजधानी म्याड्रिडबाट सेभियातर्फ गइरहेको रेल ट्र्याकमा रोकिराखिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटना म्याड्रिडबाट करिब...


