September 17, 2026, Thursday
२०८३ आश्विन १

शिक्षा

अंग्रेजी शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित, प्रधानाध्यापकसहित शिक्षकलाई कार्यकक्षमै थुने

अंग्रेजी शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित, प्रधानाध्यापकसहित शिक्षकलाई कार्यकक्षमै थुने

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित इन्द्रोदय आधारभूत विद्यालयका विद्यार्थीले अंग्रेजी शिक्षकको माग गर्दै प्रधानाध्यापकसहित शिक्षकहरूलाई कार्यकक्षभित्रै थुनेका छन्। विद्यालयमा विगत तीन महिनादेखि अंग्रेजी विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन्। पटक–पटक अंग्रेजी शिक्षकको व्यवस्था गर्न माग गर्दा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थीहरूले बुधबार विद्यालयमा नाराबाजीसहित प्रदर्शन गरेका थिए। आन्दोलनका क्रममा…

शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै शिक्षा मन्त्रालय

शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने भएको छ। मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम शनिबार विराटनगरमा हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो। अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको…

  • देशभर कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिन सर्कुलर, अब कसरी हुन्छ मूल्यांकन ?

    देशभर कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिन सर्कुलर, अब कसरी हुन्छ मूल्यांकन ?

    काठमाडौं : देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा ५ सम्म कुनै पनि प्रकारको आन्तरिक वा त्रैमासिक परीक्षा नलिन निर्देशन दिइएको छ। सरकारको पछिल्लो निर्णय कार्यान्वयन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूले बालबालिकामा हुने मनोवैज्ञानिक दबाब अन्त्य गर्न परीक्षा प्रणाली बन्द...

  • शिक्षक महासंघले भदौदेखि निर्णायक आन्दोलन गर्ने

    शिक्षक महासंघले भदौदेखि निर्णायक आन्दोलन गर्ने

    काठमाडौं : नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने भएको छ । शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सरकारसँग पटक-पटक भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारको माग...

  • शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक, कुन श्रेणीका शिक्षकको तलब कति ?

    शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक, कुन श्रेणीका शिक्षकको तलब कति ?

    काठमाडौँ : सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार मन्त्रिपरिषद्को बैठकले गत साउन १ गतेदेखि नै लागू हुने गरी प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको तलबमा वृद्धि गरिएको हो।

  • कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौं : कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को साउन २ र ३ गते सञ्चालन गरेको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजामा ८१.१९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका...

  • असहज परिस्थितिका कारण मधेश प्रदेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

    असहज परिस्थितिका कारण मधेश प्रदेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिविले एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो । त्रिविका रजिस्ट्रार महानन्द चालिसेले भने, ‘हाल असहज अवस्था रहेकाले...

  • ७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

    ७ लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर

    काठमाडौँ : शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको सेवा र गुणस्तर सुधार गर्ने वाचा लिएर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू यतिबेला मत माग्न नागरिकको घरदैलोमा पुगेका छन् । सरकारले २०७५ मा कानुन नै बनाएर कक्षा ८ सम्म अनिवार्य र कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था...

Page 1 of 321234Next ›Last »