September 17, 2026, Thursday
२०८३ आश्विन १

English

बंगलादेशमा शेख हसिनाको पार्टीका सात शीर्ष नेतालाई मृत्युदण्डको सजाय सुनाइयो

बंगलादेशमा शेख हसिनाको पार्टीका सात शीर्ष नेतालाई मृत्युदण्डको सजाय सुनाइयो

काठमाडौं । बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगका सात शीर्ष नेतालाई मृत्युदण्डको सजाय सुनाएको छ। सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धका अपराध गरेको ठहर गर्दै मंगलबार तीन सदस्यीय ट्रिब्युनलले उनीहरूलाई मृत्युदण्ड सुनाएको हो। अभियुक्तहरूले आन्दोलनका क्रममा हिंसा भड्काउन, त्यसको निर्देशन दिन वा हिंसालाई प्रोत्साहन गर्न भूमिका खेलेको आरोप लगाइएको…

नेपाल-चीन सीमा क्षेत्रमा अर्को ठूलो ताल बनेको चीनको दाबी, फुट्ने उच्च जोखिम

नेपाल-चीन सीमा क्षेत्रमा अर्को ठूलो ताल बनेको चीनको दाबी, फुट्ने उच्च जोखिम

काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिकै ठूलो ‘ब्यारियर लेक’ (अवरोधका कारण बनेको ताल) बनेको जनाएको छ। मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले यस्तो जनाएको हो ।  चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ भने तालबाट पानी बाहिरिनसमेत थालिसकेको छ।…

  • ३५ वर्षपछि बङ्गलादेशमा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन

    ३५ वर्षपछि बङ्गलादेशमा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन

    ढाका : बङ्गलादेशमा ३५ वर्षपछि पहिलोपटक प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन हुँदै छ। देशको २३औँ राष्ट्रपति चयनका लागि बिहीबार संसद् भवनमा सांसदहरूले मतदान गर्दै छन्। निर्वाचनमा सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर र बङ्गलादेश जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११...

  • पहिलोपटक सार्वजनिक हुँदै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना

    पहिलोपटक सार्वजनिक हुँदै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना

    काठमाडौं : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताबाट बाहिरिएको करिब दुई वर्षपछि पहिलोपटक सार्वजनिक रूपमा मिडियासामु आउने भएकी छन् । उनी अगस्ट ५ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने एक भर्चुअल कार्यक्रममा सहभागी हुँदै आफ्ना भविष्यका योजना र बंगलादेश फर्किने सम्भावनाबारे...

  • राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

    राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

    धनगढी : राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार सुदूरपश्चिम मुलुककै सबैभन्दा ‘गरिब’ प्रदेश हो । सुदूरपश्चिमको निरपेक्ष गरिबी सबैभन्दा धेरै ३४.१६ प्रतिशत छ । ‘गरिबीको लघुक्षेत्र अनुमान– २०८२’ को प्रतिवेदनअनुसार देशका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै...

  • फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित

    फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित

    काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सम्पन्न खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३-१ को जित निकालेको छ। मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा विश्वकपअन्तर्गत समूह ‘के’ को रोमाञ्चक खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३-१ को जित निकालेको हो। कोलोम्बिया जामिन्टोन क्यामपाजले खेलको ९० प्लस ९ मिनेटमा...

  • रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र

    रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र

    काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनमा करिब दुईतिहाइ सिट जितेको रास्वपाले पहिलो पटक राजनीतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दै छ । असार ७–९ मा चितवनमा हुने पहिलो महाधिवेशनका लागि रास्वपाले ‘बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र’ को मार्गचित्र अघि सारेको हो । रास्वपाले यसअघि...

Page 1 of 271234Next ›Last »