July 25, 2026, Saturday
२०८३ श्रावण १०

डोटी

डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

धनगढी : डोटीको सायल गाउँपालिकाले सञ्चार सेवाबाट लामो समयदेखि वञ्चित रहेको वडा नम्बर १ छपालीमा नेपाल टेलिकमको मोबाइल टावर निर्माण गर्न माग गरिएको छ । गाउँपालिका अध्यक्ष धर्मराज जोशीले नेपाल टेलिकमको सुदूरपश्चिम प्रदेश निर्देशनालय, अत्तरियाका प्रमुख बृजेश शर्मालाई अनुरोधपत्र सहित माग गरेका हुन । गाउँपालिकाको अनुरोधपछि नेपाल टेलिकमले आगामी १० दिनभित्र प्राविधिक टोली खटाएर स्थलगत…

ओझेलमा बिसुको रौनक

ओझेलमा बिसुको रौनक

डोटी : सुदूरपश्चिम प्रदेशमा मनाइने बिसु पर्व केवल एक चाड मात्र नभएर यो यहाँको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्त्वपूर्ण कडी पनि हो। तर, गाउँमा मानिसहरूको बसोबास पातलिएसँगै अहिले यसको रौनक पनि हराउँदै गएको छ । नयाँ वर्षको सुरुवातसँगै मनाइने यस पर्वले आपसी सद्भाव, मेलमिलाप र पुराना संस्कारको संरक्षणलाई जोड दिन्छ। लठ्ठी पूजा, देउडा खेल,…

  • बोगटानबाट धनगढी जादै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते

    बोगटानबाट धनगढी जादै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते

    डोटी : डोटी बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन्। मंगलबार बिहान बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडाबाट कैलालीतर्फ जाँदै गरेको...

  • सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

    सेवामा समर्पित आनन्द बिष्ट : संकटका सहारा, समाज परिवर्तनका सारथी

    काठमाडौं : गोरखबहादुर बिष्ट ‘आनन्द’का लागि सपनाको पुञ्ज होइन राजनीति, पवित्र भावका साथ जनताको सेवा गर्ने थलो हो। जहाँ रहेर उनी सुशासन, समृद्धि र दिगोविकास जस्ता जनताका अभिष्ट पूरा गर्न तीन दशकदेखि सक्रिय छन्। बिष्ट सुदूरको दूर भूमि डोटीको गड्सेरामा...

  • डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

    डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

    डोटी । अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शिखर नगरपालिका–२, मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइका कारण ज्यान गएको हो । गत असोज ४ गते दिउँसो घाँस काट्न गएकी पार्कीलाई अरिङ्गालले टाउको, हात र...

  • सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    धनगढी : सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको छ । स्थानीय तहहरूको गुणस्तर परीक्षण पछि आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएसंगै घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार कैलालीमा...

Page 1 of 931234Next ›Last »