July 25, 2026, Saturday
२०८३ श्रावण १०

डडेल्धुरा

डडेल्धुरामा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु, ३ जना घाइते

डडेल्धुरामा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु, ३ जना घाइते

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। भिमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका-७ खस्र्याखानमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको हो । धनगढीबाट दार्चुला तर्फ जाँदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप शनिबार बिहान करिब २ बजेको समयमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो…

डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु

डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्न लाग्दा पड्कियो, एक जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ । परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए । बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । बन्दुक पड्किएपछि गम्भीर…

  • डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

    डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

    डडेल्धुरा : डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार आउन थालेको छ । संस्थागत प्रसूति बढाउन गरिएको निरन्तरको प्रयासका कारण पछिल्ला केही वर्षमा घरमै सुत्केरी हुने दर घटेको हो । पहाडी भू–भाग र दुर्गम बस्तीका कारण लामो समयसम्म डडेल्धुरामा घरमै सुत्केरी...

  • प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    प्रदेश स्वास्थ्य सूचकांक मूल्यांकनमा डडेल्धुरा उत्कृष्ट, डोटी दोस्रो र कैलाली तेस्रो

    डडेलधुरा : स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको छ। स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा स्वास्थ्य कार्यालय डडेल्धुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट स्थान हासिल गरेको हो। उत्कृष्टताका आधारमा स्वास्थ्य निर्देशनालय दिपायल डोटीले स्वास्थ्य कार्यालय डडेल्धुरालाई सम्मान गरेको जनाएको हो।...

  • डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

    डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमै संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले चिकित्सक अभाव, बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण आलोचना खेप्दै आएको छ । दरबन्दीअनुसारको जनशक्ति अभावले अस्पतालले प्रभावकारी सेवा दिन सकिरहेको छैन । एकातिर संघीय तहको अस्पतालका रूपमा चिनिएको यो...

  • गौरा पर्वको आज तेस्रो दिन, गौरादेवीलाई घरघरमा भित्र्याइँदै

    गौरा पर्वको आज तेस्रो दिन, गौरादेवीलाई घरघरमा भित्र्याइँदै

    डडेल्धुरा : सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत शनिबार तेस्रो दिन व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् । व्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर...

  • डडेल्धुरा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुग्यो

    डडेल्धुरा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुग्यो

    धनगढी : डडेल्धुरामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ। बिहीबार बिहान नवदुर्गा गाउँपालिका–५ स्थित चौडमा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै दुर्घटनामा घाइते भएका ४२ वर्षका गणेशबहादुर साउदको पनि बिहीबार राति धनगढीको मायामेट्रो...

  • सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    धनगढी : सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको छ । स्थानीय तहहरूको गुणस्तर परीक्षण पछि आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएसंगै घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार कैलालीमा...

Page 1 of 361234Next ›Last »