कञ्चनपुरमा सात दिनमा २४ जना लागुऔषधसहित पक्राउ
महेन्द्रनगर : कञ्चनपुरमा सात दिनमा २४ जना लागुऔषधसहित पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीले एक सातामा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ६ असारदेखि १२ असारसम्म २३ पुरूष र एक महिलालाई लागुऔषधसहित पक्राउ गरेको जानकारी...






