January 1, 2026, Thursday
२०८२ पुष १७

रोजगारी

भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

अछाम : धेरैका निम्ति कडा प्रतिस्पर्धाबाट छानिएर लोक सेवामा नाम निकाल्नु सबैभन्दा ठूलो खुसी हुन सक्छ । अछामका २३ वर्षीय लोकेन्द्र बोहराका निम्ति पनि यस्तै भयो । तर उनले हासिल गरेको सफलता अपवाद जस्तै छ । हेल्थ असिस्टेन्ट (अहेव) को पढाइ सकेर लोक सेवा तयारी गरेका बोहराले पुस २०८१ देखि भदौ २०८२ सम्म आयोगले फरकफरक प्रदेशमा लिने सातवटा…

रोजगारीको सुनिश्चितताका लागि धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम

रोजगारीको सुनिश्चितताका लागि धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम

धनगढी । धनगढीमा १५ दिने स्पा तथा वेलनेस थेरापी व्यावसायिक तालिम सुरु भएको छ। दक्ष जनशक्तिको बढ्दो मागलाई ध्यानमा राख्दै धनगढीमा १५ दिने स्पा तथा वेलनेस थेरापी तालिम सुरु भएको हो। तालिम व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढी, कैलाली र प्रादेशिक आयुर्वेदीक चिकित्सालय, कैलालीको सहकार्यमा सञ्चालन भइरहेको छ। जेन स्पा काठमाडौं र स्पा संघ…

  • नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

    नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)

    काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा नेपाल प्रहरीले भर्ना खुला गरिएको हो ।  भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने...

  • विद्युत प्राधिकरणमा खुल्यो १ हजार ३३ जनालाई स्थायी रोजगारी

    विद्युत प्राधिकरणमा खुल्यो १ हजार ३३ जनालाई स्थायी रोजगारी

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले १ हजार ३३ जनाका लागी विज्ञापन मार्फत रोजगारी खुलेको छ । प्राधिकरणले अधिकृत र सहायकस्तर पदगरी १ हजार ३३ जनालाई लोकसेवा आयोगले लिखित परीक्षा लिनेगरी रोजगारी खुलेको हो । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७...

  • नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन (सूचनासहित)

    नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि आवेदन (सूचनासहित)

    काठमाडौँ । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । बैकले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्न साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको हो ।  बैकले...

  • आयोगले खोल्यो निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान

    आयोगले खोल्यो निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान

    काठमाडौँ । सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान भएको छ । शिक्षक सेवा आयोगले आज एक सूचना जारी गरी शिक्षक पदमा आवेदन आह्वान गरेको हो । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने...

Page 1 of 41234