नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)
- Eraibar
- २०८१ चैत्र १५, शुक्रबार ११:३३
- 52 Shares

काठमाडौँ । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा नेपाल प्रहरीले भर्ना खुला गरिएको हो ।
भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन खुला गरिएको जनाएको छ ।
योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाईनमार्फत दर्खास्त दिन सक्नेछन् ।

- आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन, तीन नगर प्रहरी नियन्त्रणमा
- सुदूरपश्चिमसहित आज ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
- बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी, यी अवस्था बाहेकको भुक्तानी रोक
- संविधानका आधारभूत संरचनामा कुनै सम्झौता हुँदैन- गगन थापा
- राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास : अवस्था गम्भीर, वीर अस्पतालमा उपचार हुँदै
-
पत्रकार जोशी सम्मानित
२०८३ असार १६, मंगलवार २१:४२ -
धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३ प्रतियोगिता हुने
२०८३ असार २४, बुधबार १६:४५ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह परे ट्राफिक कारबाहीमा
२०८३ असार १८, बिहीबार १३:३३ -
कैलारी गाउँपालिकाका अध्यक्ष चौधरीको दावी- निर्वाचनमा गरेका ८० प्रतिशत बाचा पुरा
२०८३ असार १८, बिहीबार १२:५५ -
बाजुराको बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
२०८३ असार २०, शनिबार ०८:३७





प्रतिकृया दिनुहोस्