July 10, 2026, Friday
२०८३ असार २६

बझाङ

बझाङमा एक जनाको हत्या, ६ आरोपित पक्राउ

बझाङमा एक जनाको हत्या, ६ आरोपित पक्राउ

धनगढी : बझाङमा एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार केदारस्युँ गाउँपालिका–६ को त्याडीगाउँका ४२ वर्षीय मोहनबहादुर बोहराको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बोहराको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको बताए । प्रहरी नायब उपरीक्षक…

बझाङमा सामाजिक कुप्रथाविरुद्ध धार्मिक गुरूहरू सक्रिय

बझाङमा सामाजिक कुप्रथाविरुद्ध धार्मिक गुरूहरू सक्रिय

बझाङ : सामाजिक कुप्रथा विरुद्ध यहाँका धार्मिक गुरुहरू सक्रिय भएका छन्। गाउँगाउँमा अभियान नै सञ्चालन गरेर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछूतलगायत सामाजिक कुरीतिकोविरुद्ध उनीहरू सक्रिय भएका हुन्। बुङ्गल नगरपालिका–६, ७, ९, १० र ११ मा कुरीतिविरुद्ध गुरूहरू गणेशप्रसाद पन्त र वैदिक सुरेश सनातनी आर्यले धार्मिक प्रवचनका माध्यमबाट स्थानीयलाई जागरुक बनाउने अभियान थालेका छन्।…

  • बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

    बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

    बझाङ : बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारीले गणेशसिंह महराले दिएको जानकारी अनुसार सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना...

  • सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    धनगढी : सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको छ । स्थानीय तहहरूको गुणस्तर परीक्षण पछि आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएसंगै घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार कैलालीमा...

  • डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाइते

    डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, सात जना घाइते

    धनगढी । डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बुधबार राति डोटीको सायल गाउँपालिका र बझाङको वित्थडचिर गाउँपालिकामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक...

  • बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ

    बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ

    बझाङ । बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्याय बिहीवार साँझ पक्राउ गरेका हुन । जिल्ला प्रहरी कार्यालय...

  • बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

    बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

    बझाङ । बझाङका १२ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ ।  यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयमै...

Page 1 of 321234Next ›Last »