September 17, 2026, Thursday
२०८३ आश्विन १

अपराध

१६२ केजी गाँजासहित दुई पक्राउ, स्कर्टिङ गर्ने जिप पनि नियन्त्रणमा

१६२ केजी गाँजासहित दुई पक्राउ, स्कर्टिङ गर्ने जिप पनि नियन्त्रणमा

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरस्थित भित्री सडकबाट प्रहरीले १६२ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान पौने ३ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा।प्र।०१–०२५ च ०८७७ नम्बरको कारलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीको गस्ती टोलीले रोकेर जाँच गरेको थियो। कारको सिटमा प्लास्टिकले बेरिएका १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको…

कैलालीमा हत्या प्रकरण : प्रेमीसँग मिलेर श्रीमतीले बनाइन् हत्याको योजना

कैलालीमा हत्या प्रकरण : प्रेमीसँग मिलेर श्रीमतीले बनाइन् हत्याको योजना

धनगढी । कैलालीमा प्रेमीसँग मिलेर श्रीमान्को हत्या गराएको आरोपमा प्रहरीले एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ। श्रीमानलाई अमरावती जंगलमा पुर्‍याएर हत्या गरेपछि शव कर्णाली नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार लम्कीचुहा नगरपालिका–४ की ३२ वर्षीया यमुना सुनारले आफ्ना ३३ वर्षीय श्रीमान दीपक सुनार…

  • कटुवा पेस्तोलसहित कञ्चनपुरमा चार जना पक्राउ

    कटुवा पेस्तोलसहित कञ्चनपुरमा चार जना पक्राउ

    कञ्चनपुर : कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८ स्थित सालघारी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विशेष सुराकीका आधारमा साउन २५...

  • डोटीमा शिक्षकले गरे आफ्नै श्रीमतीको हत्या

    डोटीमा शिक्षकले गरे आफ्नै श्रीमतीको हत्या

    डोटी : डोटीमा एक जना शिक्षकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जोरायल गाउँपालिका- ४ देउथली बस्ने ५१ वर्षीय चन्द्र बहादुर ओलीले मादक पदार्थ सेवन गरेर श्रीमती ४७ वर्षीया अमृता ओलीकाे हत्या गरेकाे प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय...

  • कैलाली विभिन्न स्थानबाट एकैदिन लागुऔषधसहित १५ जना पक्राउ

    कैलाली विभिन्न स्थानबाट एकैदिन लागुऔषधसहित १५ जना पक्राउ

    धनगढी : कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानमा गरिएको अप्रेसनका क्रममा खैरो हेरोइन र गाँजासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने...

  • धनगढीमा अनाधिकृत मुद्रा कारोबारमा संलग्न गिरोहका ९ जना पक्राउ

    धनगढीमा अनाधिकृत मुद्रा कारोबारमा संलग्न गिरोहका ९ जना पक्राउ

    धनगढी : कैलालीको धनगढीमा अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परेका छन् । प्रहरीले अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको गिरोह बस्ने घर (फ्ल्याट) मा छापा हानेर ९ जना पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी...

  • कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    कञ्चनपुर : कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा बुधबार दिउँसोतिर ४५ वर्षीय रनबहादुर सुनारले ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेर हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार श्रीमान रनबहादुर सुनारलाई प्रहरीले...

  • बझाङमा एक जनाको हत्या, ६ आरोपित पक्राउ

    बझाङमा एक जनाको हत्या, ६ आरोपित पक्राउ

    धनगढी : बझाङमा एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले दिएको जानकारी अनुसार केदारस्युँ गाउँपालिका–६ को त्याडीगाउँका ४२ वर्षीय मोहनबहादुर बोहराको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बोहराको हत्यामा...

Page 1 of 261234Next ›Last »