एनपीएलमा पोखराको कीर्तिमान : काठमान्डुविरुद्ध बनायो २२४ रन
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले प्रतियोगिताकै सर्वाधिक रनको कीर्तिमान बनाएको छ। आफ्नो लिग चरणको अन्तिम खेलमा पोखराले काठमान्डु गोर्खाजविरुद्ध निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनाएको हो। यो एनपीएल इतिहासकै अहिलेसम्मको सर्वाधिक...






