धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३ प्रतियोगिता हुने
धनगढी : धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३ प्रतियोगिता आगामी साउन ८ र ९ गते धनगढीमा आयोजना गर्ने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेशले ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ प्रतियोगिता साउन ८ र ९ गते धनगढीमा...






