July 25, 2026, Saturday
२०८३ श्रावण १०

अछाम

अछाममा चट्याङ लागेर चार जना घाइते

अछाममा चट्याङ लागेर चार जना घाइते

अछाम : अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार पञ्चदेवल विनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको हुन । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घाइते चार जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जानकारी दिएका छन् । उनकाअनुसार जैसरा मिजार,…

मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

मुख्यमन्त्रीको चेतावनी: जनताको करको बजेट दुरुपयोग सह्य हुन्न

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासे काममा हुने ढिलासुस्ती र लापरबाही सह्य नहुने बताएका छन्। मंगलबार प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय साँफेबगर अछामको समीक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री शाहले यस्तो चेतावनी दिएका हुन्। ‘विकास–निर्माणमा ढिलाइ अब क्षम्य हुँदैन,’ मुख्यमन्त्री शाहले भने, ‘जनताको करबाट आएको बजेट दुरुपयोग, लापरबाही वा बहानाबाजी सह्य हुँदैन।’ समयमै निर्माण सम्पन्न नगर्ने…

  • भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

    भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

    अछाम : धेरैका निम्ति कडा प्रतिस्पर्धाबाट छानिएर लोक सेवामा नाम निकाल्नु सबैभन्दा ठूलो खुसी हुन सक्छ । अछामका २३ वर्षीय लोकेन्द्र बोहराका निम्ति पनि यस्तै भयो । तर उनले हासिल गरेको सफलता अपवाद जस्तै छ । हेल्थ असिस्टेन्ट (अहेव) को पढाइ सकेर लोक...

  • सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

    सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

    अछाम : घरअगाडि साँघुरो छाउगोठको एउटा कुनामा लुगा राखेकी छन्, अर्कातिर चुलो छ । झ्याल नभएको गोठमा धूवाँ डम्म भइहाल्ने हुनाले उनी प्रायः कम आगो बाल्छिन् । छेउमा पराल बिछ्याएर त्यसमाथि केही लुगा राखेर शिशु र आफ्ना लागि सुत्ने जोहो गरेकी छन् ।...

  • अपाङ्गता र गरिबीकै कारण पढाइबाट बञ्चित छन् सुदूरपश्चिमका बालबालिका

    अपाङ्गता र गरिबीकै कारण पढाइबाट बञ्चित छन् सुदूरपश्चिमका बालबालिका

    अछाम : मंगलसेन नगरपालिका-५ का रोहित ढुंगाना १६ वर्षका भए। कान नसुन्ने, बोल्न नसक्ने जन्मजात अपाङ्गता भएका रोहितले विद्यालय शिक्षा भने पूरा गर्न सकेका छैनन्। रोहित ६ वर्षको हुँदा उनका बुवाले साँफेबगर नगरपालिका-२ मा रहेको त्रीपुरा सुन्दरी माध्यमिक विद्यालयमा भर्ना...

  • छाउपडीविरुद्ध ‘शून्य सहनशीलता’ अभियान

    छाउपडीविरुद्ध ‘शून्य सहनशीलता’ अभियान

    अछाम : १२ भदौ राति महिनावारी बार्न त्रिपाल टाँगेर बसेका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाकी ३८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुंगा लागेर मृत्यु भयो । ३६ वर्षीया रत्नकला भण्डारी गम्भीर घाइते भइन् । अहिले पनि उनी...

  • छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

    छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

    अछाम : अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ। पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन्।  जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट...

  • सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    धनगढी : सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको छ । स्थानीय तहहरूको गुणस्तर परीक्षण पछि आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएसंगै घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार कैलालीमा...

Page 1 of 311234Next ›Last »