अछाममा चट्याङ लागेर चार जना घाइते
- Eraibar
- २०८३ असार २०, शनिबार ०९:५७
- 10 Shares

अछाम : अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार पञ्चदेवल विनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको हुन ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घाइते चार जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको जानकारी दिएका छन् ।
उनकाअनुसार जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको अस्पतालमा उपचार भइरहेको छ । उनीहरू बाहेक अन्य चार जना पनि चट्याङ लागेर सामान्य घाइते भएका छन् । उनीहरू भने घरमै छन् ।
- बागमतीमा ६ सदस्यीय मन्त्रिपरिषद् गठन, पाँच मन्त्रीले शपथ लिए
- कांग्रेस निर्वाचन समितिले निर्वाचन अधिकृतसँग भर्चुअल बैठक गर्दै
- बाग्मती सरकारलाई समर्थन गरेका राप्रपा नेता उद्धव थापामाथि कारबाही, सदस्यता खारेज
- आरोप होइन, तथ्य र प्रमाणका आधारमा बहस गरौँ : रवि लामिछाने
- पारिश्रमिक बढाइदिने प्रलोभनमा दुई लाख घुस, विव्यस सदस्य पक्राउ
-
सुदूरपश्चिम प्रदेशका निजी अस्पतालमा इजाजत एउटा, सेवा अर्कै : नियमन फितलो
२०८३ श्रावण २७, बुधबार १०:३२ -
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
पाँच महिनापछि देउवा फर्किँदै : स्वागतदेखि राष्ट्रिय भेलासम्म, कांग्रेसमा शक्ति प्रदर्शनको तयारी
२०८३ श्रावण २६, मंगलवार १५:०२ -
डोटीको पेटारो : गौडादेखि बडीमालिकासम्म, जीवित इतिहासको १५ दिने यात्रा
२०८३ श्रावण २८, बिहीबार १९:०२ -
डोटीमा संस्थागत सुत्केरीको लक्ष्यलाई चुनौती : ४३ महिला घरमै सुत्केरी
२०८३ श्रावण २६, मंगलवार ०८:५२





प्रतिकृया दिनुहोस्