July 25, 2026, Saturday
२०८३ श्रावण १०

Author: Eraibar

सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै

सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै

धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित भएको छ। केन्द्रमा नेकपा  र नेकपा (एमाले) बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा पाँचौँ मुख्यमन्त्री नेकपा संसदीय दलका नेता खगराज भट्ट बन्ने भएका हुन् । दुवै दलबिच सत्ता साझेदारी, मन्त्रालयको भागबन्डा र साझा कार्यक्रमका विषयमा सहमति जुटे सँगै अब सुदूरपश्चिम प्रदेशको सरकार पनि नयाँ बन्ने भएको…

प्रदेश सरकार संचालन गर्न एमाले र नेकपाबिच ३ बुँदे सहमति, कुन प्रदेश कस्लाई ?

प्रदेश सरकार संचालन गर्न एमाले र नेकपाबिच ३ बुँदे सहमति, कुन प्रदेश कस्लाई ?

काठमाडौं : नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति गरेका हुन। जस अनुसार, नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ । कोशी, बागमती…

  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

    कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

    कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। नेकपा एमालेका नेता समेत रहेका कँडेलले झन्डै साढे ३ वर्षपछि शनिबार दिउँसो प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका हुन्। सुरूमा तत्कालीन एकीकृत नेकपा माओवादी सँगको गठबन्धन हुँदा...

  • आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै

    आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै

    काठमाडौं : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर-घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक...

  • कैलाली विभिन्न स्थानबाट एकैदिन लागुऔषधसहित १५ जना पक्राउ

    कैलाली विभिन्न स्थानबाट एकैदिन लागुऔषधसहित १५ जना पक्राउ

    धनगढी : कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानमा गरिएको अप्रेसनका क्रममा खैरो हेरोइन र गाँजासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने...

  • कैलालीमा एक वर्षमै हुलाकबाट एक लाख २७ हजार बढी सामग्री ओसारपसार

    कैलालीमा एक वर्षमै हुलाकबाट एक लाख २७ हजार बढी सामग्री ओसारपसार

     सुदूरपश्चिम (धनगढी) : मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा रहे पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ । हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक लाख २७ हजार ६२०...

  • अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’

    अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’

    काठमाडौं : नेपालमा अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरका एसपी पवनकुमार भट्टराईले ठमेल, दरबारमार्गलगायत...

Page 1 of 11011234Next ›Last »