September 11, 2026, Friday
२०८३ भाद्र २६

दार्चुला

नेपाली भूमिमा भारतीय ठेगाना राखिएको बोर्ड, दार्चुलामा चर्कियो विरोध

नेपाली भूमिमा भारतीय ठेगाना राखिएको बोर्ड, दार्चुलामा चर्कियो विरोध

दार्चुला । महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको नेपालतर्फ भारतीय ठेगाना राखिएको साइनबोर्ड भेटिएपछि दार्चुलामा नागरिकस्तरबाट विरोध चर्किएको छ। नेपालतर्फ पर्ने पुल क्षेत्रमा राखिएको ‘नेपाल–भारत मैत्री सेतु’ लेखिएको बोर्डमा ठेगानाका रूपमा ‘काली नदी, छारछुम’ उल्लेख गरिएको छ। छारछुम भारतको धारचुला तहसिलअन्तर्गत पर्ने क्षेत्र हो। नेपालतर्फको पुल क्षेत्र भने महाकाली नगरपालिका–८, असिगडा पर्छ। कालापानीलगायत…

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं : सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ । नदी प्रवाहमा आधारित परियोजनालाई…

  • दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

    दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

    दार्चुला : दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प...

  • दार्चुलामा वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    दार्चुलामा वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

    दार्चुला : एक वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा गत सोमबार राति घरमै मृत फेला परेकी ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ...

  • दार्चुलामा भूकम्पको धक्का

    दार्चुलामा भूकम्पको धक्का

    दार्चुला : दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको हो । केन्द्रका अनुसार दार्चुलाको घुसा केन्द्र बिन्दूगरी आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको थियो। उक्त भूकम्पको तीव्रता ४.६...

  • दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता

    दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता

    दार्चुला : दार्चुलाको नौगाडबाट गोकुलेश्वर जाँदै गरेको अटोरिक्सा नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका-५ सौकेबगर नजिकबाट म१ख ११४८ नम्बरको अटो नौगाड नदीमा खसेर तीन जना महिला बेपत्ता भएको प्रहरीले जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालयका...

  • लिपुलेक हुँदै भारत-चीन व्यापार : सत्तारूढ दुई दलद्वारा सरकारको ध्यानाकर्षण

    लिपुलेक हुँदै भारत-चीन व्यापार : सत्तारूढ दुई दलद्वारा सरकारको ध्यानाकर्षण

    दार्चुला : सत्तारूढ दुई दलले लिपुलेक–कालापानी हुँदै भारत र चीनबिच भएको भनिएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । दार्चुला जिल्लाका नेपाली कांग्रेस र नेपापा एमालेले उक्त बिषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेर कडा आपत्ति...

  • सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

    धनगढी : सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको छ । स्थानीय तहहरूको गुणस्तर परीक्षण पछि आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएसंगै घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार कैलालीमा...

Page 1 of 291234Next ›Last »