दार्चुलामा भूकम्पको धक्का
- Eraibar
- २०८२ मंसिर २१, आईतवार १०:१०
- 9 Shares

दार्चुला : दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको हो ।
केन्द्रका अनुसार दार्चुलाको घुसा केन्द्र बिन्दूगरी आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको थियो। उक्त भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड रहेको केन्द्रले जानकारी दिएको छ।
सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाका अनुसार भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो।
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
- जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
- ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
- गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६ -
नेपाल र भारतका दुई सत्तारूढ दलका प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?
२०८३ जेष्ठ १९, मंगलवार २२:०४ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९





प्रतिकृया दिनुहोस्