इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एक जनाको मृत्यु
इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित फ्लोरेस क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ५ बज्नुअघि गएको भूकम्पपछि केही समय तटीय क्षेत्रमा सुनामीको चेतावनीसमेत जारी गरिएको थियो। अधिकारीहरूका अनुसार भूकम्पको केन्द्रबिन्दु नाजेकेओबाट करिब ३० किलोमिटर टाढा र जमिनको...






