July 25, 2026, Saturday
२०८३ श्रावण १०

ब‌ैतडी

बैतडी बस दुर्घटनामा २० जना घाइते, तीन जनाको अवस्था गम्भीर  

बैतडी बस दुर्घटनामा २० जना घाइते, तीन जनाको अवस्था गम्भीर  

बैतडी : बैतडी बस दुर्घटनामा २० जना घाइते भएका छन् । । शुक्रबार दिउँसो धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमिल्सिनाका अनुसार दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । २० जना घाइतेलाई उद्धारगरी उपचारका लागि अस्पताल पठाइएको…

बैतडीमा निर्वाचन प्रहरीको निधन

बैतडीमा निर्वाचन प्रहरीको निधन

बैतडी : बैतडीमा आसन्न  निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६  हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गए राति घर फर्किएकामा घरमै एक्कासी बेहोस भएका थिए। बेहोस भएपछि…

  • डडेल्धुरा आउदै गरेको जिप बैतडीमा दुर्घटना, ३ जनाको मृत्यु

    डडेल्धुरा आउदै गरेको जिप बैतडीमा दुर्घटना, ३ जनाको मृत्यु

    धनगढी : बैतडीमा सोमबार जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान साढे १० बजेतिर भएको जिप दुर्घटनामा परी एक बालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।  जिल्ला प्रहरी प्रमुख डिएसपी दीपककुमार राईका अनुसार दुर्घटनामा परी डडेल्धुराको अलिताल गाउँपालिका–३ का १४ वर्षीय...

  • प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात मतदानस्थल थपिए

    प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात मतदानस्थल थपिए

    बाजुरा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’मा बूढीनन्दा नगरपालिका,...

  • बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै, १८ जनामा देखियो सङ्क्रमण

    बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै, १८ जनामा देखियो सङ्क्रमण

    बैतडी : बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले जानकारी दिए । स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द नगरपालिकाका छ...

  • बैतडीमा भतिजाले गरे काकीको हत्या, ५ छोराछोरीको विचल्ली

    बैतडीमा भतिजाले गरे काकीको हत्या, ५ छोराछोरीको विचल्ली

    बैतडी : बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीका पाँच छोरोछोरीको बिचल्लीमा परेका छन् । यही भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेको बताइएको छ । चार वर्षअघि जण्डिस रोगबाट श्रीमान्...

  • बन्चरो प्रहार गरी एक युवकद्वारा आफ्नै काकीको हत्या

    बन्चरो प्रहार गरी एक युवकद्वारा आफ्नै काकीको हत्या

    बैतडी : बैतडीमा एक युवकले आफ्नै काकीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । प्रहरीले दिएको जनकारी अनुसार सिगास गाउँपालिका–२, पेडेगोदामा एक युवकले आफ्नै काकीलाई बन्चरो प्रहार गरी हत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका...

  • जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

    जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

    बैतडी : लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।  आकस्मिक अवस्थाबाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी...

  • सुदूरपश्चिम प्रदेशमा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

    सुदूरपश्चिम प्रदेशमा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

    बैतडी : सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । पण्डित जयानन्द भट्टका अनुसार हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन रहिआएको छ । बर्तालु महिलाले...

Page 1 of 421234Next ›Last »