सामाजिक विकास समितिका सभापति पाठकलाई नागरिक सवाल समेटिएको ध्यानाकर्षण पत्र
धनगढी । सुदूरपश्चिम प्रदेशका नागरिकका विभिन्न सवाल सम्बोधन गर्न माग गर्दै ‘सुदूरका आवाज’ (बहुसरोकारवाला नागरिक पैरवी मञ्च) ले सुदूरपश्चिम प्रदेशसभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकलाई ध्यानाकर्षण पत्र बुझाएको छ। मञ्चको अगुवाइमा मंगलबार सभापति पाठकलाई नागरिकका विभिन्न सरोकार र सवाल...


