दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर गयो भूकम्प
- Eraibar
- २०८२ चैत्र ३, मंगलवार ११:०६
- 10 Shares

दार्चुला : दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको हो।
केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि, फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
- रोल्पामा पहिरोको कहर : दुई दिनमा १५ जनाको मृत्यु, बस्ती शोकमा
- जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
- शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै शिक्षा मन्त्रालय
- इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एक जनाको मृत्यु
- मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
-
बरालगाउँ समाजको अध्यक्षमा पुनः चेतराज जोशी
२०८३ श्रावण २३, शनिबार २३:३६ -
सुदूरपश्चिम प्रदेशका निजी अस्पतालमा इजाजत एउटा, सेवा अर्कै : नियमन फितलो
२०८३ श्रावण २७, बुधबार १०:३२ -
कैलाली कन्चनपुरका चारै प्रादेशिक अस्पताल दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल बन्ने
२०८३ श्रावण २१, बिहीबार १४:२१ -
पाँच महिनापछि देउवा फर्किँदै : स्वागतदेखि राष्ट्रिय भेलासम्म, कांग्रेसमा शक्ति प्रदर्शनको तयारी
२०८३ श्रावण २६, मंगलवार १५:०२ -
डोटीमा संस्थागत सुत्केरीको लक्ष्यलाई चुनौती : ४३ महिला घरमै सुत्केरी
२०८३ श्रावण २६, मंगलवार ०८:५२





प्रतिकृया दिनुहोस्