कला-साहित्यसँग सम्बन्धित तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को को भए नियुक्त ?
- Eraibar
- २०८३ श्रावण २२, शुक्रबार २२:३८
- 13 Shares

काठमाडौं : सरकारले कला-साहित्यसँग सम्बन्धित तीन महत्वपूर्ण प्रतिष्ठानमा नयाँ पदाधिकारी र सदस्य नियुक्त गरेको छ । सरकारले तीनै प्रज्ञा प्रतिष्ठानमा नयाँ कुलपति, उपकुलपति र सदस्यसहितको नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो ।
सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एरिना ताम्राकार कुलपति बनाएको छ ।
तीनै जना नयाँ कुलपतिले शुक्रबार पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल(गनेस)ले उनीहरूलाई शपथग्रहण गराएका हुन । तीनै जना आ–आफ्नो विधाका चर्चित नाम हुन् ।
तीनै प्रज्ञाका पदाधिकारीहरूको सूची :


- १७ बुँदे मागपछि नेकपा सुदूरपश्चिमभित्र घम्साघम्सी : मन्त्री नियुक्तिदेखि बजेटसम्म सांसदका प्रश्नैप्रश्न
- डिभोर्स होइन, रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा हाल्दै रञ्जिता
- सर्वदलीय बैठक : भोटेकोशी बाढीबारे संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह
- असोजमा पनि घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीको औसत ४.०९ प्रतिशतमा झर्यो
- सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, मुद्दा फाँटमा क्षति
-
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१ -
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी
२०८३ भाद्र २८, आईतवार १४:३१ -
रसुवा बाढीपीडितका लागि डोटीका ७८ वर्षीय थापाको एक लाख एक हजार २५ रुपैयाँ सहयोग
२०८३ भाद्र २६, शुक्रबार ११:५८





प्रतिकृया दिनुहोस्