सर्वोच्चको कारण देखाऊ आदेशपछि सुदूरपश्चिमको बजेट अन्योलमा, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
धनगढी । बजेटसम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि सुदूरपश्चिम प्रदेश सरकार बजेट प्रस्तुत गर्ने विषयमा अन्योलमा परेको छ। कानुनी अवरोधकै बीच बिहीबार बिहान ८ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक पनि आगामी २४...


