डेउडामार्फत राजनीतिक सवाल-जवाफ : आनन्दलाई जिताउन मसुरियामा खेलियो डेउडा
मसुरिया (कैलाली) : गौरीगंगा नगरपालिका ७ स्थित मसुरिया बजारमा डेउडा गीतमार्फत राजनीतिक सवाल-जवाफ हुँदा चुनावी माहोल तताएको छ। डेउडिया गगन अधिकारी, मोहन जोशी र धनसरा साउँदबीच गीतै-गीतमा डेउडा गीतमार्फत चुनावी बहस चलेको हो। कार्यक्रमका क्रममा डेउडा भाकामा प्रस्तुत गरिएको सवाल–जवाफमा...






