बजेट शून्यताबारे कांग्रेसको आपत्ति, अध्यादेशबाट बजेट ल्याए प्रतिवाद गर्ने चेतावनी
धनगढी । प्रदेश सरकार गठन भएको करिब ५५ दिन बितिसक्दा पनि चालु आर्थिक वर्षको बजेट ल्याउन नसकेको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारप्रति आपत्ति जनाएको छ। संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेश...


