सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै, अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख...


