June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

अछाम

अछाम पहिरो अपडेट : पहिरोमा मृत्यु हुनेको संख्या २२ पुग्यो, अझै ११ जना बेपत्ता (नामावली सहित)

अछाम पहिरो अपडेट : पहिरोमा मृत्यु हुनेको संख्या २२ पुग्यो, अझै ११ जना बेपत्ता (नामावली सहित)

अछाम : अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको छ । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यू हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही, सोही…

अछाममा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु, ११ जना बेपत्ता

अछाममा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु, ११ जना बेपत्ता

धनगढी : अछाममा पहिरो जाँदा १२ जानको मृत्यु भएको छ । भने ११ जना बेपत्ता भएका छन। अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख नायव उपरीक्षक डीएसपी नारायण डाँगीले अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौर, कमलबजार नगरपालिका ६ ठाँटीखाँद, ढकारी…

  • पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

    पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

    अछाम : पहिरोले घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। प्रहरी अनुसार अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ स्थित भुलुमा गए राति अमर विष्टको घर पहिरोले पुरिएको हो। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार...

  • प्रमाण नपुगेपछि मेयर चलाउनेसहित तीन जना विरुद्ध मुद्दा नचल्ने

    प्रमाण नपुगेपछि मेयर चलाउनेसहित तीन जना विरुद्ध मुद्दा नचल्ने

    अछाम : सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेपछि मेयर अम्बिका चलाउनेसहित तीन जना विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लागेकी अछाम पञ्चदेवल विनायक नगरपालिकाकी मेयर चलाउनेविरुद्ध मुद्दा नचल्ने भएको हो । सरकारी वकिलको कार्यालयले...

  • अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

    अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

    अछाम : अछामको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी पल्टिएको छ। गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो। धनगढीबाट जाँदै गर्दा आज बिहान ४ बजे दुर्घटना भएको हो ।साँफेबगरमा गाडी पल्टिएको बताइएको छ।...

  • जिल्ला समन्वय समिति अछामको प्रमुखमा  कांग्रेसका कुँवर निर्वाचित

    जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसका कुँवर निर्वाचित

    अछाम : जिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति अछामको शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त...