May 2, 2026, Saturday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि

गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि

धनगढी : कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको छ । गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घरनजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्द‌ै प्रहरीमा खबर पुगेको थियो । शरीरमा चोट लागेको अवस्थामा मृत भेटिएकी चौधरीको उनकै श्रीमानले…

आजको मौसम : दिनभर बादल लाग्ने

आजको मौसम : दिनभर बादल लाग्ने

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका…

  • निर्वाचनका दिन सवारी साधन बन्द हुने, तर यी गाडीलाई छैन रोक

    निर्वाचनका दिन सवारी साधन बन्द हुने, तर यी गाडीलाई छैन रोक

    काठमाडौं : निर्वाचन आयोगले चुनावका दिन आठ प्रकारका सवारीसाधनलाई पास नचाहिने बताएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतदानको दिन अर्थात् फागुन २१ गते सवारीसाधन सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन विशेष व्यवस्था सार्वजनिक गरेको हो। आयोगका...

  • लोकेश बम र शेर मल्ललाई ‘एसपीए सम्मान’

    लोकेश बम र शेर मल्ललाई ‘एसपीए सम्मान’

    धनगढी : जारी आईसीसी टी-२० विश्वकप २०२६ मा राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने लोकेश बम र शेर मल्ललाई धनगढीको एसपीए कलेजले ‘एसपीए सम्मान’ प्रदान गरेको छ । एसपीए कलेजका विद्यार्थीसमेत रहेका लोकेश तथा ब्रान्ड एम्बासडर शेरलाई कलेजले एक लाख रुपैयाँसहित सम्मान...

  • बैतडीमा‌ एमाले र रास्वपा कार्यकर्ताबीच झडप, दुईजना घाइते

    बैतडीमा‌ एमाले र रास्वपा कार्यकर्ताबीच झडप, दुईजना घाइते

    बैतडी : बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रमका क्रममा दुई...

  • फागुन २० गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

    फागुन २० गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

    काठमाडौं : निर्वाचन आयोगले यही फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । मतदानका दिनमा अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी...

  • निर्वाचनको मुखमा देउवा दम्पती मुलुक बाहिर, चुनावअघि फर्कने

    निर्वाचनको मुखमा देउवा दम्पती मुलुक बाहिर, चुनावअघि फर्कने

    काठमाडौँ : प्रतिनिधिसभा निर्वाचन नजिकिएका बेलामा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तथा देउवा पत्नी कांग्रेस नेतृ डा. आरजु राणा देउवा मुलुक बाहिर छन् ।  उपचारका निम्ति बुधबार (फागुन १३) राति देउवा सिंगापुर तर्फ प्रस्थान गरेका छन् । भने आरजु...

  • आचारसंहिता उल्लंघनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

    आचारसंहिता उल्लंघनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

    काठमाडौँ : केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।  हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन...

  • मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

    मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

    काठमाडौं : मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।   मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी गणना कार्यलाई...