कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा खतिवडाको अग्रता कायमै, युवा र महिला केन्द्रीय सदस्यमा पनि प्रतिस्पर्धा तीव्र

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणना जारी छ। खुला सहमहामन्त्रीतर्फ रामहरि खतिवडाले अग्रता कायमै राखेका छन् भने उनलाई अजयबाबु शिवाकोटीले पछ्याइरहेका छन्।

खुला सहमहामन्त्रीका दुई पदका लागि नौ जना प्रतिस्पर्धामा छन्। हालसम्म ५ हजार ८९ मत गणना हुँदा खतिवडाले २ हजार १७८ मत प्राप्त गरेका छन्। शिवाकोटीले १ हजार ५५६ र डिल्लीराम सुवेदीले १ हजार ३३० मत प्राप्त गरेका छन्।

खुला सहमहामन्त्रीतर्फको मतपरिणाम

उम्मेदवारमत
रामहरि खतिवडा२,१७८
अजयबाबु शिवाकोटी१,५५६
डिल्लीराम सुवेदी१,३३०
देवेन्द्रराज कडेल१,०१२
राजीव ढुंगाना९०१
विकास कोइराला८१५
अमृतकुमार अर्याल६६६
रमेशप्रसाद धमला५८०
विमलराज क्षेत्री१९६

यसैगरी ३५ वर्षमुनिका युवा खुला केन्द्रीय सदस्यतर्फको मतगणना पनि जारी छ। सातै प्रदेशबाट युवा खुलातर्फ २७ उम्मेदवार प्रतिस्पर्धामा छन्। हालसम्म २ हजार १० मत गणना हुँदा सचिन तिमल्सेना ९२९ मतसहित अगाडि छन्। सुशील भट्ट ८८२ र इन्जिनियर अभिषेक आत्रेय ७९२ मतसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

३५ वर्षमुनिका युवा खुला केन्द्रीय सदस्य

क्र.सं.उम्मेदवारमत
१सचिन तिमल्सेना९२९
२सुशील भट्ट८८२
३ई. अभिषेक आत्रेय७९२
४आदर्श मल्ल७८५
५डा. आयुष बगाले७१८
६ई. रोशन बस्नेत६६०
७सौगात थापा५५२
८ई. शैलेश मिश्र५२१
९उषा सापकोटा४५८
१०विनोदरज जोशी४३९
११यजशिव राई४३०
१२मदनराज उपाध्याय४२९
१३विजय गुरुङ४१६
१४श्यामराज ओझा३८७
१५भुपेन्द्र सिंह थेवे३४६
१६सागर विक३३४
१७केशर जंग बम३२५
१८पवन आचार्य३१८
१९उस्प्रार सुनार२८६
२०खगेन्द्र आचार्य२६४
२१सूर्य न्यौपाने२५९
२२मेघराज थापा२३७
२३सुजन सापकोटा२२९
२४नरबहादुर खड्का (नरेश)१९२
२५प्रकाश उप्रेती१५८
२६ओजश शर्मा१३९
२७मोजाहिद हक९३

महिला खुला केन्द्रीय सदस्यतर्फ पनि मतगणना भइरहेको छ। ४ हजार ६८९ मत गणना हुँदा वासना थापा फराकिलो अग्रतासहित पहिलो स्थानमा छिन्। उनले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्। उर्मिला थपलिया २ हजार ६४७ र निमा गिरी २ हजार ६२० मतसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यो क्लस्टरमा १२ मत बदर भएको छ।

महिला खुला केन्द्रीय सदस्यतर्फको मतपरिणाम

क्र.सं.उम्मेदवारमत
१वासना थापा३,४८४
२उर्मिला थपलिया२,६४७
३निमा गिरी२,६२०
४कुसुमदेवी थापा२,१२९
५धना कुमारी खतिवडा२,१२५
६अनिता देवकोटा१,९३०
७विनिता खड्का१,८९२
८लक्ष्मी पाण्डे१,७७२
९सृजनà