October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

रास्वपा संसदीय दलको बैठक जारी, दलका नेता तथा प्रधानमन्त्री बालेन अनुपस्थित

रास्वपा संसदीय दलको बैठक जारी, दलका नेता तथा प्रधानमन्त्री बालेन अनुपस्थित

काठमाडौं : रास्वपा संसदीय दलको बैठक जारी छ। सभापति रवि लामिछानेले बोलाएको बैठकमा मन्त्री तथा सांसदहरू सहभागी छन्। तर संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भने बैठकमा उपस्थित छैनन्। सदनमा सांसदहरूको गतिविधि तथा पार्टीको संसदीय भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठकमा पछिल्ला राजनीतिक गतिविधिको समीक्षा, संसदीय भूमिका र सरकारका कामकारबाहीबारे छलफल हुने बताइएको…

सभामुखमाथि निवर्तमान मुख्यमन्त्री शाहको प्रश्न, देउवाको पदमुक्ति ‘पूर्वाग्रही’ भएको आरोप

सभामुखमाथि निवर्तमान मुख्यमन्त्री शाहको प्रश्न, देउवाको पदमुक्ति ‘पूर्वाग्रही’ भएको आरोप

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभा सभामुख भीमबहादुर भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। कांग्रेस सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयलाई उनले ‘पक्षपाती’ र ‘बदनियतपूर्ण’ भएको आरोप लगाएका हुन्। ११ महिनादेखि अमेरिकामा रहेका देउवा लगातार प्रदेशसभा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख भण्डारीले मंगलबार उनको पद रिक्त…

  • नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस

    नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस

    धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला सत्ता समीकरण पेचिलो बनेको छ। तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा समाहित भएका छ सांसदको मौनता र कांग्रेस सांसद प्रकाशबहादुर देउवाको पद रिक्त भएपछि भट्टलाई बहुमत जुटाउन...

  • बजेटविहीन सुदूरपश्चिम प्रदेश : विकासदेखि भुक्तानीसम्म ठप्प

    बजेटविहीन सुदूरपश्चिम प्रदेश : विकासदेखि भुक्तानीसम्म ठप्प

    धनगढी : नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्न लाग्दा पनि सुदूरपश्चिम प्रदेश बजेटविहीन छ। प्रदेशसभाबाट बजेट पारित हुन नसक्दा विकास निर्माण, नयाँ कार्यक्रम, सरकारी खर्च र निजी क्षेत्रका आर्थिक गतिविधिसमेत प्रभावित भएका छन्। असार १ गते तत्कालीन सरकारले...

  • सर्पदंशको जोखिम : झारफुकमा बितेको समयले बढाउँदैछ मृत्यु

    सर्पदंशको जोखिम : झारफुकमा बितेको समयले बढाउँदैछ मृत्यु

    धनगढी : सर्पले टोकेपछि अस्पताल पुग्न ढिलाइ गर्दा सुदूरपश्चिम प्रदेशमा सर्पदंशका बिरामीको ज्यान जाने जोखिम बढ्दै गएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा मात्रै गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको साउनसम्म १४० जना सर्पदंशका बिरामी उपचारका लागि पुगेका छन्। तीमध्ये ६...

  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिँदै

    नगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा संसदीय दलका नेता भट्ट २९ साउनमा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका...

  • ११ महिनादेखि अमेरिकामा रहेका प्रकाश देउवा प्रदेशसभा सदस्यबाट पदमुक्त

    ११ महिनादेखि अमेरिकामा रहेका प्रकाश देउवा प्रदेशसभा सदस्यबाट पदमुक्त

    धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। प्रदेशसभा बैठकमा बिना सूचना लगातार १० पटकभन्दा बढी अनुपस्थित भएपछि प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेका हुन्। यसको जानकारी...

  • सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई प्रचण्डको निर्देशन

    सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई प्रचण्डको निर्देशन

    काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक संघर्षका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार जनविरोधी र राष्ट्रिय स्वाधीनताको विपक्षमा देखिएको आरोप...