May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

सुदूरपश्चिम प्रदेशका बाजुराबाहेक सबै जिल्ला कारागारका कैदीबन्दी भागे

सुदूरपश्चिम प्रदेशका बाजुराबाहेक सबै जिल्ला कारागारका कैदीबन्दी भागे

धनगढी : सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन् । मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरुले नै कारागारमै पुगेर कैदीबन्दीहरुलाई निकालेर भगाएका हुन् । बाजुरा बाहेकका सबै कारागारबाट कैदीबन्दी भागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) डम्बर विश्वकर्माले कैलाली कारागारका कम्तीमा पनि सात…

आन्दोलनका क्रममा लुटिएका हतियार अविलम्ब फिर्ता गर्न सेनाको अनुरोध

आन्दोलनका क्रममा लुटिएका हतियार अविलम्ब फिर्ता गर्न सेनाको अनुरोध

काठमाडौं : नेपाली सेनाले जेन-जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न अनुरोध गरेको छ। सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन अनुरोध गरेको हो। हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुन सक्ने जनाउँदै सेनाले कसैसँग…

  • नेपालको आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घका महासचिवको चिन्ता

    नेपालको आन्दोलनमा भएको हिंसाप्रति राष्ट्र सङ्घका महासचिवको चिन्ता

    काठमाडौं : नेपालमा 'जेनजी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस घटनाको गहन छानबिन गर्न, थप हिंसा हुन नदिन संयमता अपनाउन र रचनात्मक संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका...

  • देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

    काठमाडौँ : देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको हो।  नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग...

  • पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा दम्पतीमाथि कुटपिट

    पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा दम्पतीमाथि कुटपिट

    काठमाडौँ : प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पतीमाथि कुटपिट गरेका छन् । मंगलबार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले बूढानीलकण्ठ देउवा...

  • कारागार प्रशासनले जोगाउन नसक्ने भनेपछि नख्खुबाट निक्लिए रवि

    कारागार प्रशासनले जोगाउन नसक्ने भनेपछि नख्खुबाट निक्लिए रवि

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए । आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ । प्रदर्शनकारीहरुले...

  • बालेनले भने- राजीनामा आइसकको छ, अब संयमित हुनुहोला

    बालेनले भने- राजीनामा आइसकको छ, अब संयमित हुनुहोला

    काठमाडौं : काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रधानमन्त्रीको राजीनामा आइसकेको बताउँदै आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका छन्। ‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेएनजीको  आन्दोलन हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय जेएनजी,  तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ...

  • प्रधानमन्त्री ओलीले दिए राजीनामा, राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

    प्रधानमन्त्री ओलीले दिए राजीनामा, राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। म‌गलबार बिहानैबाट आन्दोलन अनियन्त्रिण हुँदै गएपछि उनको राजीनामा आएको हो। प्रधानमन्त्रीबाट राजीनामा दिएका ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक...