मन्त्री छनोटमा असहमति जनाउदै सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडौं : मनलाग्दी मन्त्रिमण्डल गठन गरेको भन्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै आइतबार राती बालुवाटार अगाडि नाराबाजी गरेको छ। गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै उनीहरूले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन्। ‘सहजकर्ता बनेर आएको मानिस किन गृहमन्त्री भन्दै,’ उनीहरू...






