May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सल्ले पुर्‍याएपछि मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी…

हायात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

हायात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै हायात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसक्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कति पनि…

  • हराउँदै तिहारको मौलिकता : अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

    हराउँदै तिहारको मौलिकता : अङ्ग्रेजी र हिन्दी गीतमा देउसीभैलो

    बागलुङ : तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ ।  यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ । यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन्...

  • डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

    डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमै संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले चिकित्सक अभाव, बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण आलोचना खेप्दै आएको छ । दरबन्दीअनुसारको जनशक्ति अभावले अस्पतालले प्रभावकारी सेवा दिन सकिरहेको छैन । एकातिर संघीय तहको अस्पतालका रूपमा चिनिएको यो...

  • २४ भदौमा उपद्रो मच्चाउने ७६ जना पक्राउ, कसको पृष्ठभूमि के ?

    २४ भदौमा उपद्रो मच्चाउने ७६ जना पक्राउ, कसको पृष्ठभूमि के ?

    काठमाडौँ : प्रहरीले २४ भदौमा भएको विध्वंसमा संलग्न ७६ जनालाई पक्राउ गरेको छ । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा तीन प्रहरीको हत्या, हतियार लुटपाट, तोडफोड र नक्कली हतियार देखाएर आतंक मच्चाउनेहरू प्रहरी हिरासतमा पुगेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख...

  • आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

    आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा

    काठमाडौँ : यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन...

  • नेतृत्वबाट विश्राम लिएपछि देउवाबारे के भन्छन् डडेलधुराबासी ?

    नेतृत्वबाट विश्राम लिएपछि देउवाबारे के भन्छन् डडेलधुराबासी ?

    डडेल्धुरा : ६२ वर्ष लामो राजनीतिक जीवनको तीन दशक समय राष्ट्रिय राजनीतिमा पकड जमाएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सक्रिय राजनीतिबाट विश्राम लिने सन्देश दिएका छन् । १० वर्ष कांग्रेस सभापति र पाँच पटक मुलुकको प्रधानमन्त्री बन्ने अवसर पाएका ८०...

  • आजबाट नेपाल सम्बत ११४६ सुरू

    आजबाट नेपाल सम्बत ११४६ सुरू

    काठमाडौँ : आजबाट नेपाल सम्बतको नयाँ पात्रो ११४६ सुरू भएको छ। नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल सम्बतको नयाँ पात्रो ११४६ आजबाट सुरू भएको हो। राष्ट्रिय विभूति शंखधर साःख्वाले विक्रम सम्बत ९३७ (सन् ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गरेका...