September 22, 2026, Tuesday
२०८३ आश्विन ६

Author: Eraibar

आज संविधान दिवस : अधिकार स्थापित, कार्यान्वयनमा अझै प्रश्न

आज संविधान दिवस : अधिकार स्थापित, कार्यान्वयनमा अझै प्रश्न

काठमाडौँ । आज असोज ३ गते, संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली जनताको लामो संघर्ष, बलिदान र राजनीतिक परिवर्तनको उपलब्धिका रूपमा संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। दोस्रो संविधानसभा निर्वाचनपछि गठित संविधानसभाले लामो छलफल, बहस र विवादपछि संविधान निर्माण गरेको थियो। २०७२ असोज ३ गते राति नयाँ…

डिभोर्स होइन, रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा हाल्दै रञ्जिता

डिभोर्स होइन, रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा हाल्दै रञ्जिता

काठमाडौं । नेकपा नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोज्ने घोषणा गरेपछि त्यसलाई धेरैले सम्बन्धविच्छेद (डिभोर्स) को तयारीका रूपमा बुझे। तर रञ्जिताले भने आफू डिभोर्सका लागि नभई रेशमविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रहेको स्पष्ट पारेकी छन्। रञ्जिताले बुधबार सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि रेशमविरुद्ध कानुनी कारबाहीको संकेत गरेको छ। उनले लेखेकी छन्,…

  • सर्वदलीय बैठक : भोटेकोशी बाढीबारे संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह

    सर्वदलीय बैठक : भोटेकोशी बाढीबारे संसदीय विशेष समिति बनाउन सभामुखलाई आग्रह

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबारे छानबिन तथा विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ। बुधबार बसेको सर्वदलीय बैठकले सकेसम्म एक साताभित्रै विशेष समिति गठन गर्न सभामुखलाई...

  • सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, मुद्दा फाँटमा क्षति

    सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, मुद्दा फाँटमा क्षति

    काठमाडौँ । सर्वोच्च अदालतको नयाँ भवनमा रहेको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। बुधबार बिहान करिब साढे ८ बजे नयाँ भवनको भुइँ तलामा रहेको २० र २१ नम्बर मुद्दा फाँटमा...

  • राप्रपामा पुस्तान्तरणको बहस चर्कियो, लिङ्देनलाई शाहीको चुनौती

    राप्रपामा पुस्तान्तरणको बहस चर्कियो, लिङ्देनलाई शाहीको चुनौती

    धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला अधिवेशनसँगै पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चर्किएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पुनः नेतृत्वको तयारीमा रहेका बेला संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले लिङ्देनकै सामु नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठाएपछि...

  • दल त्याग गर्ने दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

    दल त्याग गर्ने दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

    काठमाडौँ । निर्वाचन आयोगले पुरानो दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। आयोगले सम्बन्धित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा सूचना प्रकाशन गर्दै उनीहरूको...

  • आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

    आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

    काठमाडौँ । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संसद्मा लैजाने तयारी गरेको छ। प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ। कानुनमन्त्री सोबिता गौतमका...

  • सर्पदंशबाट युवतीको मृत्यु : महाकाली अस्पतालमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन

    सर्पदंशबाट युवतीको मृत्यु : महाकाली अस्पतालमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन

    कञ्चनपुर । सर्पदंशको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा युवतीको मृत्यु भएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले ३ सदस्यीय समिति गठन गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट टीकापुर अस्पतालका चिकित्सक डा. मनीष आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा सामाजिक...