June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

दुर्गम गाउँमा ल्याब सेवा सुरु

दुर्गम गाउँमा ल्याब सेवा सुरु

सायल । डोटीको उत्तरी दुर्गम क्षेत्र सायल गाउँपालिकाको तोलेनी स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण ‘ल्याब’ सेवा सुरु भएको छ । साइन नेपालको उपकरण सहयोगमा सायल गाउँपालिकाले आइतबारबाट सेवा सुरु गरेको हो । साइन नेपालले उपकरण, परीक्षण किटहरूलगायतका आवश्यक सामग्री उपलब्ध गराएको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताए । ‘साइन नेपालबाट ल्याब स्थापनाका लागि चाहिने सामग्री र…

रहेनन् दिपायलकी ‘कटि दिदी’ ट्रकको ठक्करबाट मृत्यु

रहेनन् दिपायलकी ‘कटि दिदी’ ट्रकको ठक्करबाट मृत्यु

धनगढी । कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिदाँ डोटीकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको ट्रकले ठक्कर दिदाँ भगवती रोस्याराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ ख ९६५० ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी…

  • प्रथम बडिकेदार टि-२० क्रिकेट प्रतियोगिताको उपाधी  रेडियो बडिकेदारलाई

    प्रथम बडिकेदार टि-२० क्रिकेट प्रतियोगिताको उपाधी रेडियो बडिकेदारलाई

    डोटी । प्रथम बडिकेदार टि-२० क्रिकेट प्रतियोगिताको उपाधी रेडियो बडिकेदारले हात पारेको छ । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लानामा आयोजना गरेको गाउँपालिका स्तरीय प्रथम टि-२० क्रिकेट प्रतियोगिताको उपाधी सामुदायिक रेडियो बडिकेदार १०६.२ मेगाहर्जले हात पारेको हो । तिहारको...

  • डोटीमा गाउँपालिका स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने

    डोटीमा गाउँपालिका स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने

    डोटी । डोटीमा गाउँपालिका स्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । तिहारको अबसरमा बडिकेदार गाउँपालिका- ५ लानामा कार्तिक २३ गते देखि गाउँपालिका स्तरीय प्रथम टि-२० क्रिकेट प्रतियोगिता हुने भएको हो । देशभरी नै क्रिकेटको चर्चा चलिरहदा डोटीको ग्रामीण क्षेत्रमा...

  • डोटीको ठुलीकेदार धाममा शनिवार शिव लिङ्ग यात्रा हुने

    डोटीको ठुलीकेदार धाममा शनिवार शिव लिङ्ग यात्रा हुने

    बडिकेदार (डोटी) । डोटीको दक्षिण क्षेत्रमा रहेको ठुलीकेदार धाममा शनिवार शिव लिङ्ग यात्रा हुने भएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल ठुलीकेदार धाममा शनिवार (कार्तिक २५ गते) शिव लिङ्ग यात्रा हुने भएको हो । ठुलीकेदार क्षेत्र पर्यटन...