July 25, 2026, Saturday
२०८३ श्रावण १०

डोटी

डोटीमा जीप दुर्घटना हुदाँ गर्भपती महिलासहित ३ जनाको मृत्यु, ५ घाइते

डोटीमा जीप दुर्घटना हुदाँ गर्भपती महिलासहित ३ जनाको मृत्यु, ५ घाइते

दिपायल। डोटीमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका – १ खिरधार धौलामाटी भन्ने ठाउँमा शुक्रबार दिउँसो जीप दुर्घटना भएको हो । आदर्श गाउँपालिकाबाट मेल्लेख तर्फ जाँदै गरेको सुपप्र ०१ ००१ ज १३९५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।…

डोटीमा जीप दुर्घटना हुँदा ९ जना घाइते

डोटीमा जीप दुर्घटना हुँदा ९ जना घाइते

डोटी । डोटीमा जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–७ उडीतोलास्थित भित्री सडकमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन । जिल्ला सदरमुकाम सिलगढी आउँदै गरेको लु.प्र. ०१ ००१ च. ०२४४ नम्बरको जीप बुधबार बिहान ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय…

  • अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा डोटीको आदर्श बन्यो च्याम्पियन

    अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा डोटीको आदर्श बन्यो च्याम्पियन

    डोटी । दोस्रो अध्यक्ष कप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम आदर्श गाउँपालिकाले जितेको छ। डोटीको आदर्श गाउँपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा डडेलधुराको परशुराम नगरपालिकालाई हराउदै आदर्शले उपाधि जितेको हो। आदर्श गाउँपालिकाकोको मौवामा आयोजना भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा...

  • डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

    डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

    डोटी । डोटीमा जिप दुर्घटना एक जनाको मृत्यु भएको छ । भने अन्य आठ जना घाइते भएका छन् । डोटीको केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा मिनबहादुर वमको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक...

  • डोटीको पूर्वीचौकीमा चट्याङ लागेर एक महिलाको मृत्यु

    डोटीको पूर्वीचौकीमा चट्याङ लागेर एक महिलाको मृत्यु

    धनगढी । डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार एकजना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको...

  • धनगढी-खुटिया-दिपायल द्रुतमार्ग सडकखण्डमा पक्की पुल बन्दै

    धनगढी-खुटिया-दिपायल द्रुतमार्ग सडकखण्डमा पक्की पुल बन्दै

    धनगढी । धनगढी-खुटिया-बीपीनगर-दिपायल द्रुतमार्गअन्तर्गत धनगढी-स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । गोदावरी नगरपालिका-८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका-५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो । धनगढी-स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत...

  • भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

    भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

    डोटी । डोटीको भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना हुदाँ तिन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले मिनीट्रक दुर्घटनामा तीन...

  • डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दस जना पक्राउ

    डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दस जना पक्राउ

    डोटी । डोटीको बडीकेदार गाउँपालिकामा सिकार खेल्ने क्रममा एक जनाको गोली लागेर मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार बडीकेदार गाउँपालिका–२, बर्छैनका २४ वर्षीय नरेश सार्कीको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको हो। खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार...