भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन
- Eraibar
- २०८३ भाद्र १३, शनिबार १२:२८
- 9 Shares

धनगढी । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार आएको बाढीपछि डोटीका दीपक महरा सम्पर्कविहीन भएका छन्।
शिखर नगरपालिका–४ का महरा हाइड्रोपावर निरीक्षणका क्रममा रसुवा पुगेका थिए। परिवारका अनुसार भदौ ९ गते महरासहित चार जना हाइड्रोपावर निरीक्षणका लागि रसुवा गएका थिए।
महरा केरुङ हाइड्रोपावरको २३० केभी मैलुङ क्षेत्रमा सम्पर्कविहीन भएको बताइएको छ। उनको मोबाइलको अन्तिम लोकेसन त्रिशूली टावरमा देखिएको र बुधबार बिहान ९ः१२ बजे मोबाइल बन्द भएको उनका भाइ पवन महराले जानकारी दिएका छन्।
महराबारे जानकारी पाउने वा उनलाई फेला पार्ने जोकोहीलाई ९८५८४८९००० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
- बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर पैसा निकालेको आरोपमा २९ पक्राउ
- चितवनमा पहिचान हुन नसकेका २२९ शव जमिनमुनि व्यवस्थापन गरिँदै
- कञ्चनपुरमा १३ किलो ९०५ ग्राम चरेशसहित दुई जना पक्राउ
- रसुवा बाढी : मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २३ सयभन्दा बढीको उद्धार
- भीषण बाढीपछि अवरूद्ध सञ्चार यसरी भयो पुनर्स्थापना
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता
२०८३ भाद्र ५, शुक्रबार १२:०३ -
भोटेकोशी बाढीको पछिल्लो अपडेट : ३५९ शव फेला, ४१ पुलमा क्षति, रसुवा सडक सम्पर्कविहीन
२०८३ भाद्र ११, बिहीबार २०:२९





प्रतिकृया दिनुहोस्