June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

बन व्यवस्थापन तालिम सम्पन्न

बन व्यवस्थापन तालिम सम्पन्न

डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौतारामा तिन दिने बन व्यवस्थापन तालिम मङ्गलवार सम्पन्न भएको छ । यूनाइटेड मिसन टु नेपाल सँगको साझेदारीमा ग्रामीण समुदाय विकास केन्द्रद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजना अन्तरगत तालिमको आयोजना गरिएको थियो । तालिममा बनको संरक्षण, सम्बद्ध तथा सदुपयोग, वृक्षारोपण, बन डढेलो…

डोटीको सीताराम बहुमुखी क्याम्पसमा नेविसंघको पुरै प्यानल निर्विरोध निवार्चित

डोटीको सीताराम बहुमुखी क्याम्पसमा नेविसंघको पुरै प्यानल निर्विरोध निवार्चित

डोटी । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको एक क्याम्पसमा नेविसघं निर्विरोध भएको छ । डोटीको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघको पुरै प्यानलै निर्विरोध निवार्चित भएको हो । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघले पहिलो खाता खोलेको हो। जिल्लाको सीताराम बहुमुखी क्याम्पस उच्चाकोटमा नेविसंघको पुरै प्यानलै निर्विरोध निवार्चित भएको निर्वाचन समितीले जनाएको छ। क्याम्पस प्रमुख चेतराज…

  • साक्षर पालिका घोषणा भयो डोटीको बोगटान फुड्सिल गाउँपालिका

    साक्षर पालिका घोषणा भयो डोटीको बोगटान फुड्सिल गाउँपालिका

    डोटी । बोगटान फुड्सिल गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ। डोटीको बोगटान फुड्सिल गाउँपालिकाका भित्र रहेका सात वटा वडालाई साक्षर घोषणा गरिएसँगै मङ्गलवार एक कार्यक्रमकाबीच साक्षर पालिका घोषणा गरिएको हो। जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले मानव केन्द्रित पुनर्लाभका...

  • डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते, दुई जनाको अवस्था गम्भीर

    डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते, दुई जनाको अवस्था गम्भीर

    दिपायल । डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका – ६ सिलगढी स्थित अदालत मोडमा जीप र मोटरसाइकल एकापसमा ठोक्किंदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार दिपायलबाट...

  • आज फागुन पुर्णिमा : पहाडी जिल्लामा होली मनाइँदै

    आज फागुन पुर्णिमा : पहाडी जिल्लामा होली मनाइँदै

    काठमाडौँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक...