कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित, जनसम्पर्क समितिबाट ७ केन्द्रीय सदस्य
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। खतिवडाले २ हजार ९१९ र शिवाकोटीले २ हजार १७२ मत पाएका छन्। सानेपामा जारी मतगणना सकिएसँगै खतिवडा र शिवाकोटी निर्वाचित भएका हुन्। यद्यपि निर्वाचन...


