भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
काठमाडौं । भोलि शुक्रबारदेखि २३ गतेसम्म सार्वजनिक बिदा हुने भएको छ। भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार, २१ गते आइतबार, २२ गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक र २३ गते जेनजी शहीद दिवस...


