October 29, 2026, Thursday
२०८३ कार्तिक १३

मुख्य समाचार

कोरोना संक्रमित मन्त्रीले प्रधानमन्त्री, गृहमन्त्रीलाई समेत भेटेका थिए

कोरोना संक्रमित मन्त्रीले प्रधानमन्त्री, गृहमन्त्रीलाई समेत भेटेका थिए

   काठमाडौं, श्रावण २२ (ई-रैवार) कोरोना संक्रमित मन्त्रीले प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई पनि भेटेका पाइएको छ । प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायतकालाई भेट गरेको पाइएको हो । प्रहरी समायोजन सम्बन्धी छलफलका लागि आन्तरिक मामिला मन्त्री यादव लगाएत जनकपुरबाट काठमाडौं आएका थिए । सोही क्रममा प्रधानमन्त्री, गृहमन्त्री,…

सुदूरपश्चिममा एक सातामै ४ सय ६८ कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा एक सातामै ४ सय ६८ कोरोना संक्रमित थपिए

  कैलाली, श्रावण २२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा एक सातामै चार सय ६८ संक्रमित थपिएका छन । पछिल्लो सयम कोरोना संक्रमण पुनः तीव्र बन्न थालेको हो । एक सातामै यहाँ ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशभर संक्रमितको संख्या ४ हजार ७ सय १ पुगि सकेको छ । स्वास्थ्य कार्यालयका कैलालीमा मात्रै १…

  • बैतडीमा पीसीआर मेसिन पुग्यो, भदौ दास्रो सातादेखि सञ्चालन हुने

    बैतडीमा पीसीआर मेसिन पुग्यो, भदौ दास्रो सातादेखि सञ्चालन हुने

      बैतडी, श्रावण २२ (ई-रैवार) बैतडीमा पीसीआर मेसिन पुगेको छ । प्रयोगशाला स्थापनाका लागि जिल्ला अस्पताल बैतडीमा पीसीआर मेसिन पुगाइएको हो । प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा पीसीआर ल्याब स्थापना गर्ने निर्णय गरे अनुसार पीसीआर मेसिन पुगेको जिल्ला अस्पताल बैतडीका...

  • प्रदेश २ का मन्त्रीमा कोरोना पुष्टि

    प्रदेश २ का मन्त्रीमा कोरोना पुष्टि

      जनकपुर, श्रावण २२ (ई-रैवार) प्रदेश २ का एक मन्त्री कोरोना भाइरबाट संक्रमित भएका छन । तिब्र रुपमा फैलिएको कोरोना भाइरबाट प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । साउन १८ गते...

  • सवारीसाधनमा जोर–बिजोर, राति ९ बजेपछि हिँडडुलमा रोक

    सवारीसाधनमा जोर–बिजोर, राति ९ बजेपछि हिँडडुलमा रोक

      काठमाडौं, श्रावण २२ (ई-रैवार) लकडाउन अन्त्यपछि कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि सरकारले नयाँ मापदण्डहरु लागु गरेको छ । काठमाडौँ उपत्यकामा आज (बिहीबार) देखि सवारी साधनमा जोर बिजोर लागु हुने भएको हो । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक...

  • म, मेरो समाज र विदेशीनुको पिडाबोध !

    म, मेरो समाज र विदेशीनुको पिडाबोध !

    –शेर साउँद धेरै पहिल्यैदेखिको एउटा सपना थियो ! –सुदूरपश्चिममा हुने बिकृती बिसंगतीहरु र गरिब, निमुखाहरुको आवाज देउडा गीतमार्फत बाहिर ल्याउने, साङगीतिक क्षेत्रमा स्थापित गर्ने । यो यात्रा त्यति सजिलो पनि कहाँ छ र ? जीवनमा यति बाधा अड्चनहरु आईदिन्छन् ।...

  • दुर्घटनामा घाइते सांसद थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै

    दुर्घटनामा घाइते सांसद थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै

      धनगढी, साउन १७ (ई-रैवार) माेटरसाईकल दुर्घटनामा घाईते सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिका थापालाई थप उपचारकालागि काठमाण्डाैं लगिदै छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रलयकाे पहलमा अहिले ९. ४० वजे नेपाली सेनाकाे स्काई ट्रक जहाज मार्फत काठमाण्डाैं लैजान लागेकाे...

  • कोरोनाले थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो

    कोरोनाले थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो

      वीरगञ्ज, साउन १७ (ई-रैवार) नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन...