बैतडीमा पीसीआर मेसिन पुग्यो, भदौ दास्रो सातादेखि सञ्चालन हुने
- Eraibar
- २०७७ श्रावण २२, बिहीबार १०:२८
- 7 Shares

बैतडी, श्रावण २२ (ई-रैवार)
बैतडीमा पीसीआर मेसिन पुगेको छ । प्रयोगशाला स्थापनाका लागि जिल्ला अस्पताल बैतडीमा पीसीआर मेसिन पुगाइएको हो ।
प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा पीसीआर ल्याब स्थापना गर्ने निर्णय गरे अनुसार पीसीआर मेसिन पुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। पिसीआर मेसिन जिल्ला पुगे पनि जडान हुन भने केही समय लाग्ने छ ।
प्रयोगशाला स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको काम जारी रहेकाले भदौ पहिलो सातासम्म मेसिन जडान कार्य सम्पन्न गरेर भदौ दोस्रो साताबाट प्रयोगशालाबाट कोरोना परीक्षण सुरू गर्ने लक्ष्य रहेको डा. जोशीले जानकारी दिए ।
प्रदेश सरकारले बैतडीसहित सुदूरपश्चिमका तीन ठाउँमा पीसीआर प्रयोगशाला स्थापना गर्ने गत चैत १५ गते निर्णय गरेको थियो ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्