साइबर ठगी बढेपछि कैलाली उद्योग वाणिज्य संघको अपिल : ‘गोप्य विवरण कसैलाई नदिनू’
धनगढी : कैलाली उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाका कर्मचारी बनेर हुने साइबर ठगीबाट सचेत रहन व्यवसायी तथा आम नागरिकलाई अपिल गरेको छ। पछिल्लो समय बैंक, डिजिटल वालेट तथा विभिन्न वित्तीय संस्थाका कर्मचारी भएको परिचय दिँदै फोन, ह्वाट्सएपलगायत डिजिटल...


