नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई स्प्लिट डिसिजनका आधारमा पराजित गर्दै ढाँट फाइनल पुगेका हुन्। तीन राउण्डको प्रतिस्पर्धामा पहिलो र तेस्रो जजले ढाँटको...


